नदीमा डुबेका इञ्जिनियरिङका छात्रको शव उद्धार

कुचबिहार : नदीमा डुबेका इञ्जिनियरिङका छात्रको शव आज बिहान उद्धार भएको छ। मृतक छात्र शाहिल आलम (19)-को रूपमा चिन्हित गरिएको छ।  स्थानीय सूत्रले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो लगभग 2 बजी चिलखाना 2 ग्राम पञ्चायत अन्तर्गत बालाघाट इलाकाको पदनात नदीमा उक्त छात्र नुहाउन गएको समय तिनलाई नदीले बगाएर लगेपछि निखोज भएको बताइएको छ। घटनाको जानकारी पाएर तूफानगञ्ज पुलिस र सिभिल डिफेन्सको टोली घटनास्थलमा पुगेर दुई दिनसम्म खोजी अभियान चलाए तापनि कुनै पत्तो लागेन। यसपछि आज बिहान स्थानीय मानिसहरूले तुफानगञ्ज महकुमाको देवचराई सन्तोषपुर इलाकाको गदाधर नदीमा उक्त छात्रको शव देखेपछि घटनाबारे तुफानगञ्ज पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes