नेफ-द्वारा सामसिङमा प्रकृति पाठ शिविरको आयोजना गरिने

सिलगढी : हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेसनको तर्फबाट दिव्याङ्ग नानीहरूको लागि प्रकृति पाठ शिविरको कालेबुङको सामसिङमा आयोजना गरिने भएको छ। यसबाहेक साधारण नानीहरूको लागि पनि प्रकृति पाठको आयोजना गरिने भएको छ। संगठनका अधिकारीहरूले आज सिलगढीस्थित नेफ कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। आगामी 18 देखि 23 दिसम्बरसम्म दिव्याङ्ग नानीहरूको लागि अनि 25 देखि 30 दिसम्बरसम्म अन्य साधारण नानीहरूको लागि उक्त शिविरको आयोजना गरिने संगठनका अधिकारीहरूले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes