नगद राशि खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा एमएसएस प्लुङदुङ विजयी

सुकेपोखरी : प्लुङदुङ भोटिया गाउँ फुटबल क्लबको पहलमा आयोजित सकमित लेप्चा स्मारक नगद राशि खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल एमएसएस प्लुङदुङ बनाम डिएमडी माझ आज सम्पन्न भयो। उक्त फाइनल खेलमा एमएसएस प्लुङदुङ एक गोलले विजयी बन्यो भने आज सम्पन्न फाइनल खेलका विजेता तथा उप विजेता दुवै दललाई नगद राशि तथा ट्रफी प्रदान गरियो। ठेन्डुप लेप्चाको सभापतित्वमा सम्पन्न फुटबल फाइनल खेलमा स्थानीय सङ्घ संस्थाका सभापति सचिव, वरिष्ठ नागरिक, पुलुङदुङ तरूण संघका सभापति रविन मुखिया, सुकेपोखरी पत्रकार संगठनका कार्यकारी सचिव फुर्बा छिरिङ शेर्पा लगायत अन्यको विशेष उपस्थिति रहेको थियो।

तरूण संघका सचिव राजुला शेर्पाले सञ्चालन गरेको कार्यक्रममा वर्षेनी प्रदान गरिने स्व. एसके सुब्बा स्मृति शैक्षिक पुरस्कार यस वर्षको उच्च माध्यमिक परीक्षामा उत्कृष् अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी अङ्केश राई र माध्यमिक परीक्षाका क्षितिज भोटियालाई स्व. एसके सुब्बाका छोरा शिक्षक इन्द्रमणि सुब्बाको बाहुलीबाट स्मृति चिन्ह, सम्मान पत्र साथै मोबाइल प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes