नागाल्यान्ड घटनाको विरोधमा सिलगढीमा एसयुसीआई-को विक्षोभ रेली

सिलगढी: सीमावर्ती राज्य नागाल्यान्डमा सुरक्षा बलका जवानहरूले चलाएको गोलीबारीमा 14 जना नागरिकहरूको मृत्यु भएको प्रतिवादमा आज सिलगढी सहरमा एसयुसीआई-ले विरोध प्रदर्शन गऱ्यो। आज एसयुसीआई नेतागण तथा कार्यकर्ताहरूले सिलगढीको कोर्ट मोड़स्थित पार्टी कार्यालयबाट प्ला कार्ड तथा ब्यानरहरू साथमा बोकेर एउटा विक्षोभ रेली निकाले। यसपछि एसयुसीआई नेता तथा कार्यकर्ताहरूले हासमी चौकमा विरोध प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.