नाबालिका गिन्नी विश्वकर्मको दुष्कर्म अनि हत्या गर्नेलाई पक्राउ गरेर मृत्युदण्ड दिनुपर्ने मागमा विक्षोभ ऱ्याली

मालबजार: जलपाइगढी जिल्लाको मालबजार ब्लक अन्तर्गत ओदलाबारी ग्राम पञ्चायतमा पर्ने मानाबारी चियाकमानका 17 वर्षीय नाबालिक गिन्नीको सामुहिक दुष्कर्म अनि हत्या काण्डको घोर प्रतिवाद गर्दै विभिन्न संघ संस्था, एनजीओ अनि समाजसेवीहरु अघि आएका छन्। नाबालिका गिन्नी विश्वकर्मको दुष्कर्म अनि निर्मम हत्याको विरोध तथा पीडित परिवारले न्याय पाउनु पर्ने मागमा आज भेला भएका मानिसहरूले हातमा प्ला कार्ड बोकेर डुवर्सको मानाबारीदेखि ओदलाबारीसम्म विक्षोभ ऱ्याली निकाल्नको साथै पीडित परिवारलाई न्याय दिनु पर्ने माग गरे। गिन्नीलाई चाँड़ो न्याय दिलाउने माग गर्दै लेखिएका विभिन्न प्ला कार्डहरु बोकेर बलात्कारी तथा हत्याराहरूलाई पुलिस प्रशासनले चाँडो पक्राउ गरेर मृत्यु दण्ड दिनुपर्ने तिनीहरूले माग गरे। हाल नारीहरू सुरक्षित नभएको दावी गर्दै पुलिस प्रशासनले रातको समयमा पेट्रोलिङ गर्नु पर्ने पनि विक्षोभकारी महिलाहरूले माग गरे।

यस अवसरमा नाबालिका गिन्नी विश्वकर्मलाई स्मरण गर्दै रेलीमा उपस्थित मानिसहरूले मैनबत्ती बालेर तिनको आत्मशान्तिको लागि प्रार्थना पनि गरे। स्मरण रहोस, गत 25 जनवरीमा मानाबारी चियाकमान 14 नम्बर लाईन निवासी पिता प्रकाश बिश्वकर्म अनि माता रिना विश्वकर्मको 17 वर्षीय दसौ कक्षामा अध्ययनरत् गिन्नी बिश्वकर्म दाजुको विवाह घर गाउँबाट नै बेपत्ता भएकी थिइन्। भोलीपल्ट बिहानसम्म पनि छोरीको पत्तो नलागेपछि परिवार पक्षले छोरी हराएकोबारे थानामा रिपोर्ट दर्ता गरेको थियो। यसपछि 26 जनवरीको दिन दिउँसो रेलवे पुलिसले बाख्राकोट र डामडिम रेलवे स्टेशनबीच ओदलाबारी रेलवे लाइनबाट नाबालिका गिन्नीको शव दुष्कर्म गरेपछि हत्या गरेर फ्याँकिएको अवस्थामा भेट्टाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes