नागरी क्षेत्रमा एभाकाडोको उत्पादन सन्तोषजनक

सुकेपोखरी: पोख्रेबुङ नागरी क्षेत्रको कतिपय ठाउँहरूमा एभाकाडो अर्थात लाप्चे काउलोको उत्पादन फस्टाउन सक्ने सम्भावना प्रबल बनेको छ । विशेष पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी निवासी शुभ भण्डारी, कमला बान्तावा, एसएम गोले आदिको बारीमा लगाएको लाप्चे काउलोले सन्तोषजनक उत्पादन दिन थालेको छ । यसै सन्दर्भमा शुभ भण्डारीसित जान्न चाहँदा तिनले बजारबाट खानको निम्ति किनेर ल्याएको काउलोको दानाबाट तयार बिरूवाले रोपेको पाँच वर्ष पछि उत्पादन दिन थालेको बताए ।

विशेष कच्चा हुने यसको पौधामा किरा समेत लाग्ने भएको हुनाले समय समयमा औषधिको प्रयोग गर्न आवश्यक रहेको तिनले बताए। तिनले यसको बजार व्यवस्था राम्रै रहेको बताउँदै प्रतिकिलो तीनसय रूपियाँ र प्रति एभाकाडो तीस रूपियाँमा बिक्री हुने गरेको बताए। यसको औषधीय गुणबारे भने खासै बताउन नसके तापनि तिनले मधुमेह रोगीलाई यसले फायदा हुने बताए। एक प्रश्नको उत्तरमा तिनले यसको खेतीलाई व्यापकता दिन सकिए सन्तोषजनक आय आर्जन गर्न सकिने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes