नागरी धजेको दोकानहरू अपरान्ह 3 बजीदेखि 6 बजीसम्म खुल्ला रहने

नागरी : कोभिड 19को बढ़दो संक्रमणलाई केन्द्र गरेर नागरी धजे समष्टि अन्तर्गत पर्ने दारी गाउँ एभनग्रोभ व्यापारिक संगठन रोड लाइनका व्यावसायीहरूले आगामी 31 जुनसम्म आ-आफ्नो दोकानपाट अपरान्ह 3 बजीदेखि साँझ 6 बजीसम्म खोल्ने निर्णय लिएका छन्। एउटा सभा डाकेर संगठनले उक्त निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *