नागरी फार्म चउर गाउँको विभिन्न ठाउँमा सेनिटाइज

सुकेपोखरी : हाल कोरोनाको दोस्रो लहरको प्रकोप बढ्दै गइरहेकोले यसको रोकथाम गर्ने उद्देश्य लिएर आज पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चउर गाउँका युवाहरूले यहाँको विभिन्न ठाउँमा सेनिटाइज गरे। पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चउर गाउँका युवाहरूले आज स्थानीय पुलिस आउट पोस्ट, बस बिसौनी लगायत सार्वजनिक स्थलहरूमा सेनिटाइज गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *