नागरी फार्म डाँडा गाउँमा सेनिटाइज

नागरी फार्म: सुके खण्ड अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चायत तीनको विभिन्न गाउँ अनि वार्डहरुमा गत केही दिन अघिदेखि ग्राम पञ्चायतको निर्देश अनुसार कोविड 19-लाई केन्द्र गरेर आ-आफ्नो गाउँ घरमा सेनिटाइज गर्ने कार्य भइरहेको छ। यसैक्रममा आज यहाँको नागरी फार्म डाँडा गाउँमा पनि सेनिटाइज गरियो। उक्त सेनिटाइज कार्यमा विशेष पोख्रेबुङ ग्राम पञ्चायत तीनले सेनिटाइजर अनि मसिनको प्रबन्ध गरिदिएर ठूलो सहयोग गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *