नागरिक परिसेवा प्रदान गर्न सिलगढी नगरनिगम व्यर्थ रहेको आरोप लगाउँदै सीपीआईएम-द्वारा र्‍याली तथा धरना प्रदर्शन

सिलगढी: सिलगढी नगरनिगम नागरिक परिसेवा प्रदान गर्न व्यर्थ रहेको छ। सिलगढी सहरमा पिउने पानीको समस्या, वृद्ध भत्ता बन्द लगायत विविध समस्यासित यहाँका मानिसहरू जुझिरहेका छन्। सीपीआईएम 2 नम्बर एरिया कमिटीले यस प्रकारको आरोप लगाउँदै आज सिलगढीमा र्‍याली तथा धरना प्रदर्शन गर्यो। कमिटीका सदस्यहरूले आज सिलगढी महात्मा गाँधी मोड संलग्न महानन्दा पुलको मुनिबाट एउटा र्‍याली निकालेर हिलकार्ड रोड हुँदै हासमी चोकमा पुगेर धरना प्रदर्शन गर्यो। उक्त धरना प्रदर्शनमा सीपीआईएमका शीर्ष नेता अशोक भट्टाचार्य लगायत अन्य नेतृत्वहरूले अंश ग्रहण गरेका छन्। सिलगढी नगरनिगम नागरिक परिसेवा प्रदान गर्न व्यर्थ रहेको साथै सहरमा कानुन व्यवस्थामा अवनति भएको सीपीआईएम 2 नम्बर एरिया कमिटीका सचिव सौरभ सरकारले आरोप लगाएका छन्। बोर्ड गठन गरेको 1 वर्ष पुरा हुन लागे तापनि नागरिक परिसेवा प्रदान गर्न नगरनिगम बोर्ड असफल भएको छ। यसैले नगरनिगमको वर्तमान बोर्डको व्यर्थताबारे मानिसहरूलाई अवगत गराउन सीपीआईएम 2 नम्बर एरिया कमिटीले लगातार आन्दोलन गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes