नागरीमा साई भजन मण्डलीद्वारा रोगी परिवारलाई खाद्य वितरण

नागरी : सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत पर्ने मगरजोङ चियाबारी निज गाउँको साई भजन मण्डलीले दार्जिलिङ श्री सत्य साई सेवा संगठनको निर्देश अनुसार आज यहाँको बिमारी तथा आर्थिक रूपले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गर्यो। गुरुमा रोमा तामाङ अनि देविका राईको विशेष उपस्थितिमा श्री सत्य साई अमृत कलश मार्फत् उक्त खाद्य सामग्री प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *