नागरीमा शिक्षक सम्मान एवम् विदाई समारोह

सुकेपोखरी: नागरी फार्म उच्चतर माध्यमिक विद्यालय परिवारको तत्वावधानमा शिक्षक सम्मान एवम् विदाइ समारोह सम्पन्न गरियो। हालै अवकाश ग्रहण गरेका नेपाली विषयका सहशिक्षक गणेश गिरीको सम्मान एवम् विदाई कार्यक्रमको अध्यक्षता सहशिक्षक सीपी थापाले गरेका थिए। स्टाफ काउन्सिल सचिव गोविन्द थापाको स्वागत भाषण पछि सहशिक्षक किशन प्रधानले सञ्चालन गरेको कार्यक्रममा शिक्षण-अशिक्षण कर्मचारी तथा नवौंदेखि बाह्रौ कक्षासम्मका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अध्यक्ष सीपी थापा, शिक्षक सीडी बान्तावा, विदायी शिक्षक गणेश गिरी आदिले सम्बोधन गरेको कार्यक्रममा शिक्षक गणेश गिरीलाई सम्मान पत्र,स्मृति चिन्ह, अङ्ग वस्त्र तथा सुनको औठी प्रदान गरियो। सहशिक्षक एसबी राईले सम्मान पत्र पठन गरे भने कार्यक्रममा विद्यार्थी तथा शिक्षण कर्मीले गीत अनि नृत्य प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes