नगरकट्टा भानु सांस्कृतिक संघद्वारा 207औँ भानुभक्त जयन्ती पालन

नगरकट्टा : नगरकट्टा भानु सांस्कृतिक संघको तर्फबाट आज आदि कवि भानुभक्त आचार्यको 207औँ जन्म जयन्ती नगरकट्टाको जलढाकास्थित भानु मोड़मा धुमधामको साथमा पालन गरियो। संघका सदस्यहरूले भानुभक्तको सालिगमा फुल माला चढाएर तिनलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मुख्य अतिथिका रूपमा जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष गणेश उराव, जलपाईगढी जिल्ला परिषदका मेन्टर अमरनाथ झा लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *