नगरकट्टामा मरेको चितुवा उद्धार

नगरकट्टा : नगरकट्टा बस्ती संलग्न साधुखोला झोड़ा इलाकाबाट एउटा मरेको चितुवा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले उक्त इलाकामा एउटा मरेको चितुवा देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार यसभन्दा अघि चितुवाको हमलामा इलाकाको धेरैवटा गाई र बाख्राहरू मरेको बताइएको छ। यसपछि वन विभागले बाख्राको प्रलोभन देखाएर चितुवा फँसाउनको लागि इलाकामा एउटा खोर थापेको थियो। तर वन विभागद्वारा लगाइएको उक्त खोरमा चितुवा नफँसेर आज बिहान स्थानीयहरूले उक्त इलाकामा मरेको चितुवा उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes