नगरकट्टा थानामा सेनिटाइज 

नगरकट्टा : कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर नगरकट्टा थानालाई दिनहुँ झैँ आज पनि सेनिटाइज गरियो। थाना सूत्रअनुसार स्वास्थ्य कर्मीहरू झैँ कोरोना योद्धाको रूपमा पुलिसकर्मीहरूले पनि दिन-रात मानिसहरूको सेवा गरिरहेको छ। यस अवधि पुलिसकर्मी एवम् अधिकारीहरू विभिन्न स्थानहरूमा जान पर्दछ। यसैले पुलिसकर्मीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने उद्देश्य लिएर प्रतिदिन वाहन एवम् थाना परिसरलाई सेनिटाइज गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *