नगर निगम चुनाउ: अशोक भट्टाचार्यले सिलगढीको 6 नम्बर वार्डको विभिन्न बुथहरूको गरे निरीक्षण

सिलगढी : राज्यको 4 नगरनिगममा आज चुनाउ सम्पन्न भइरहेको छ। यसै क्रममा सिलगढीमा मतदान शुरू भएको छ। आज बिहान 7 बजीदेखि मतदाताहरूले विभिन्न बुथहरूमा आफ्नो बहुमूल्य मतदान खसाले। अशोक भट्टाचार्य आज बिहान सिलगढीको 6 नम्बर वार्डस्थित मतदान केन्द्रहरूमा पुगे। यस अवधि तिनले वार्डको विभिन्न बुथहरूको निरीक्षण गरे। यसपल्ट चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुने तिनले आशा साचेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *