नगरनिगम चुनाउ : दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा प्रार्थीहरूको पहिलो सूची जारी

सिलगढी : दार्जिलिङ जिल्ला कङ्ग्रेसले प्रार्थीको सूची जारी गरेको छ। सिलगढीको विधान भवनमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी नगरनिगमको 47 वटा वार्डमध्ये 15 वटा वार्डको प्रार्थी तालिका घोषणा गरेको छ। यस अवसरमा जिल्ला कङ्ग्रेस सभापति शङ्कर मालाकार एवम् कङ्ग्रेसका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा उक्त तालिका जारी गरियो। सिलगढीको 16 तथा 21 नम्बर वार्डका पूर्व काउन्सिलरहरूलाई पार्टीको टिकट दिइयो भने केही वार्डमा नयाँ प्रार्थीलाई पार्टीको टिकट दिइएको बताइएको छ। सिलगढीको 26 नम्बर वार्डका जिल्ला सभापति शङ्कर मालाकारको छोरी रुचिरा मालाकारलाई पार्टीको टिकट दिइएको छ। आगामी दिनमा अन्य वार्डका कङ्ग्रेस प्रार्थीको तालिका जारी गरिने पार्टी सूत्रमार्फत् थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes