नगरनिगम चुनाउ लगायत विविध मागलाई लिएर सिलगढी सहरमा वामफ्रन्टको महार्‍याली

सिलगढी : सिलगढी नगरनिगम चुनाउ तथा महकुमा परिषद्को चुनाउ चाँडै गरिनुपर्ने, नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवाद लगायत विविध मागलाई लिएर दार्जिलिङ जिल्ला वामफ्रन्टले सिलगढीमा महार्‍यालीको आयोजना गर्यो। कृषक नेता तथा सीपीएमका पलिट ब्यूरोका सदस्य हान्नान मोल्लारको उपस्थितिमा उक्त र्‍याली निकालिइएको हो। सिलगढी नगरनिगम चुनाउभन्दा अघि उक्त महार्‍यालीले वामफ्रन्टका नेता तथा कार्यकर्ताहरूमा नयाँ ऊर्जा प्राप्त हुने राजनैतिक विशेषज्ञहरूको भनाइ रहेको छ। यस अवसरमा कृषक नेता हान्नान मोल्लाले भने, देशका कृषकहरूले आफ्नो मागलाई लिएर केन्द्र सरकारविरुद्ध आन्दोलन गरेर सफल भएका छन्। तिनीहरूको आन्दोलनलाई देशका 12 वटा श्रमिक संगठनले सहयोग गरेको थियो। सबै भाजपा विरोधी संगठनहरूले आफूहरूको पक्षमा रहेको दावा गरे तापनि आन्दोलनको समयमा ती सबै संगठनहरूले आफूहरूको पक्षमा खडा रहने प्रयास नगरेको तिनले आरोप लगाए। हाल केवल आफ्नो राजनैतिक स्वार्थ सिद्ध गर्न मात्र कृषकहरूको साथमा रहने प्रयास गरेको बताउँदै तिनले आन्दोलनमा मर्ने कृषकहरूलाई क्षतिपूर्ति दिइनुपर्ने माग पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetslotramobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes