नगरनिगम चुनाउ: तीन दिनमा मोठ 81 जना प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मिति घोषणा भएपछि नामाङ्कन प्रक्रिया शुरू भएको छ। गत तीन दिनदेखि महकुमा शासक कार्यालयमा नामाङ्कन बुझाउने प्रक्रिया चलिरहेको छ भने पहिलो दिन केवल एकजना निर्दलीय उम्मेद्वारले आफ्नो नामाङ्कन बुझाए। गत दुई दिनमा सीपीएमको एकजना, सीपीआई (एम) 41 र भाजपाको 24 जना उम्मेद्वारले आफ्नो नामाङ्कन बुझाएको बताइएको छ। वर्ष 2022 को नगरनिगम चुनाउमा वामफ्रन्टका प्रार्थी अशोक भट्टाचार्यले 31 दिसम्बरमा सबैभन्दा पहिला आफ्नो नामाङ्कन पत्र बुझाए। यस दिन तिनी लगायत सीपीआई (एम)-का 37 जना  उम्मेद्वारले नामाङ्कन पत्र बुझाएको बताइएको छ। यसैगरी, गत 1 जनवरीमा विधायक शंकर घोष लगायत भाजपाका मोठ 24 जना उम्मेद्वारले आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। स्मरण रहोस्, भोलि सोमबार 3 जनवरी नामाङ्कन पत्र जम्मा गर्ने अन्तिम दिन हो। गत तीन दिनमा भाजपा, वाम, कङ्ग्रेस, निर्दलीय लगायत अन्य पार्टीको मोठ 81 जना उम्मेद्वारले आफ्नो नामाङ्कन पत्र जम्मा गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes