नगरनिगमका अस्थायी कर्मीहरूको वेतनमा वृद्धि

सिलगढी : सिलगढी नगरनिगममा आज मासिक बोर्ड मीटिङको आयोजना गरियो।  यसपल्टको बोर्ड मीटिङमा नगरनिगमका अस्थायी कर्मीहरूको वेतनमा 7.5 प्रतिशत वृद्धि गरिएको छ भने आगामी अप्रेल महीनादेखि कर्मचारीहरूले बढेको वेतन पाउनेछन्। यसबारे सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले आज मासिक बोर्ड मीटिङ जानकारी गराए। तृणमूल कांग्रेसका पार्षदहरूले नगरनिगमका अस्थायी कर्मीहरूको वेतनमा 7.5 प्रतिशत नभएर 10 प्रतिशत बढ़ाउने माग गरे। मेयर अशोक भट्टाचार्यले तृणमूल पार्षदहरूको मागबारे विचार गर्ने आश्वासन दिएका छन्। यस बोर्ड मीटिङमा मेयर भट्टाचार्यले कोरोना भाइरसको लागि 15 लाख रुपियाँ आवन्टित गरेको जानकारी गराए। बोर्ड मीटिङमा विपक्षी दल नेता रञ्जन सरकारले नगरनिगमको सत्तारूढ पार्टी नागरिक परिसेवा प्रदान गर्न असफल भएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes