नगरनिगमका प्रशासक गौतम देवलाई भेटे भाजपा विधायक शङ्कर घोष र शिखा च्याटर्जीले

सिलगढी : भाजपाका दुईजना विधायक आज सिलगढी नगरनिगम गएर प्रशासक गौतम देवसित भेटघाट गरे। सिलगढीका भाजपा विधायक शंकर घोष र डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी आज दिउँसो सिलगढी नगरनिगममा गएर प्रशासक गौतम देवसित भेट गरेर लगभग 1 घण्टासम्म कुराकानी गरे। यस अवधि भाजपा जिल्लाध्यक्ष प्रवीण अग्रवाल पनि उपस्थित थिए। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै विधायक शंकर घोषले भने, व्यक्तिगत रूपमा आफूहरू प्रशासक गौतम देवसित भेट गर्न आएको हो। विधायकको रूपमा जनताप्रति आफ्नो केही जिम्मेवारी रहेकोले सिलगढी सहरको विविध समस्याबारे प्रशासक देवसित भेट गरेर चर्चा-परिचर्चा गरेको तिनले बताए। अर्कोतिर, गौतम देवले भने, महानन्दा एक्शन प्लान र सहरको विभिन्न ठाउँमा वर्षाको समयमा पानी जम्ने गरेकोले यस विषयमा कुराकानी गर्नको लागि भाजपाका विधायक द्वय आफूसित भेट गर्न आएको हो। यस अवधि तिनीहरूसित सिलगढी सहरको सम्पूर्ण विकासबारे चर्चा-परिचर्चा गरिएको तिनले बताए। तिनले अझ भने, आफूले केही दिनको लागि सिलगढी नगरनिगमको दायित्व सम्हालेकोले आफूसित केही सीमित क्षमता मात्र रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes