नगर निगमको अनौठो पहल, आँधीले उखेलिएको 25 वर्ष पुरानो रूख फेरि रोप्यो क्रेनको सहयोगमा

सिलगढी (निसं): सिलगढी नगर निगमले बुढो रूखहरूलाई बचाउनका लागि अनौठो पहलको शुरुआत गरेको छ। स्मरण रहोस, गत केही दिन अघि सिलगढीको प्रधाननगर इलाकामा आँधी-तुफानको कारण 25 वर्ष पुरानो एउटा रूख जरैसँग उखिलेर पल्टिएको थियो, जसलाई बचाउनको लागि नगर निगम अघि आएको छ। आज बिहान क्रेनको सहायताले पहिला त्यो रूखलाई उठायो अनि फेरि महानन्दा नदी नजिक लगेर उक्त रूखलाई फेरि रोपिदिएको छ। अर्कोतिर, नगर निगमको उक्त कार्यलाई देखेर स्थानीय मानिसहरूले खुबै प्रशंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes