नगरनिगमको बोर्ड मिटिङमा अवैध निर्माणलाई लिएर प्रस्ताव पेश गरिन् पार्षद शालिनी डालमियाले

सिलगढी : सिलगढी नगरनिगमको 21औँ बोर्ड मिटिङमा अवैध निर्माणलाई लिएर 8 नम्बर वार्डका पार्षद शालिनी डालमियाले मोसन प्रस्ताव पेश गरिन्। वार्डको विभिन्न ठाउँमा भइरहेको अवैध निर्माणबारे काउन्सिलर शालिनी डालमियाले नगरनिगमका अधिकारीहरूलाई धेरैपल्ट अभियोग गरिसके तापनि नगरनिगमको तर्फबाट हालसम्म कुनै सर्वे नगरेकोले गर्दा अवैध निर्माण लगातार बढ्दै गइरहेको बताइएको छ। यसैले गर्दा आज तिनले बोर्ड मिटिङमा एउटा प्रस्ताव पेश गरिन्।  यस विषयमा मेयर गौतम देवले भने, आज पेश गरेको प्रस्तावबारे विचार गरिनेछ। अवैध निर्माणविरुद्ध पदक्षेप ग्रहण गरिनेछ। यदि नियमअनुसार कार्य नगरे अथवा अधिकारीहरूको कार्यमा लापर्वाही पाएको खण्डमा तिनीहरूविरुद्ध कार्वाही गरिनेछ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes