नगरनिगमको समस्याहरू समाधान गर्न भाजपालाई मतदान गर्ने रथीन्द्र बोसको अपील

सिलगढी : चुनाउमा भाजपाले जित निश्चित रहेको दावी गर्दै तृणमूल कांग्रेस भाजपासँग डराइरहेको भाजपा राज्य महासचिव रथीन्द्र बोसले सिलगढीमा आज पत्रकारहरूलाई बताए। तिनले यस अवसरमा बताएअनुसार राज्यमा 18 वटा नगरपालिका अनि नगरनिगमको चुनाउ गत डेढ वर्ष अघिदेखि भएको छैन। सिलगढी नगरनिगमको चुनाउमा यहाँका मानिसहरूले सीपीएमलाई विश्वास गरेर विजयी बनाए तापनि 5 वर्षको अवधिमा सीपीएमको नेतृत्वमा रहेको सिलगढी नगरनिगमले कुनै प्रकारको विकासमूलक कार्य नगरेको तिनले आरोप लगाए। यसैले आउँदो सिलगढी नगरनिगमको चुनाउमा भाजपालाई विजयी बनाउने तिनले सबैसँग अपील गरे। सिलगढी नगरनिगमको 47 वटा वार्डमा हुने चुनाउमा इभीएम अथवा ब्यालेट पेपर कुनै पनि माध्यमद्वारा चुनाउ गरियो भने भाजपाको जीत निश्चित रहेको तिनले बताए। सिलगढी नगरनिगमका विभिन्न वार्डहरूमा रहेको विविध समस्याहरूको समाधान गर्नको लागि भाजपा कटिबद्ध रहेको जनाउँदै आउँदो चुनाउमा भाजपालाई मतदान गर्ने सबै वार्डका वासिन्दाहरूसित तिनले अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes