नगर निगममा पेयजल आपूर्तिमा लापरवाही गरेको आरोपमा भाजपाको  धरना प्रदर्शन, मेयरको पुतला दहन

 

सिलगढी (निसं): शुद्ध पिउने पानीको माग गर्नको साथै सिलगढी नगर निगमले पेयजल आपूर्तिमा लापरवाही गरेको आरोप लगाउँदै भाजपा सिलगढी साङ्गठनिक जिल्लाले आज व्यापक विरोध प्रदर्शन गऱ्यो।  आज शुक्रवार अपरान्ह भाजपा नेताहरू अनि कार्यकर्ताहरूले सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघिबाट एउटा विरोध रैली निकालेर नगर निगम कार्यालयमा पुगे। त्यसपछि तिनीहरूलाई कार्यालयभित्र पस्न खोज्दा त्यहाँ तैनाथ पुलिसले मनाही गर्दा प्रदर्शनकारीहरूको पुलिससित धक्का-मुक्की समेत भयो।

पछि भाजपा नेताहरू अनि कार्यकर्ताहरूले धरनामा बसेर प्रदर्शन गरे। यस अवधि तिनीहरूले सडकमा मेयर गौतम देवको पुतला दहन गर्नको साथै तिनले राजीनामा दिनु पर्ने माग गरे। आज उक्त विरोध प्रदर्शनमा सिलगढी नगर निगमका विपक्षी नेता अमित जैन लगायत अन्य भाजपा नेताहरू उपस्थित थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes