नगरपालिका चुनाउमा युवाहरूले असल छवि भएका निर्दलीय प्रार्थीलाई समर्थन गर्ने: सत्यवान छेत्री

खरसाङ : केही समय अघि गोजमुमोबाट राजीनामा दिएर बसेका युवाहरूले गोर्खा जातीय मुद्दालाई लिएर अघि बढ्ने साथै आगामी नगरपालिका चुनाउमा असल छवि भएको निर्दलीय प्रार्थीलाई समर्थन गर्ने भएको छ। युवाहरूले नगरपालिका चुनाउमा कुनै राजनैतिक दललाई समर्थन नगरेर अराजनैतिक रुपमा निर्दलीय प्रार्थीलाई समर्थन गरेर जिताउने अनि आफुहरू भने जातीय मुद्दालाई लिएर काम गर्ने भएको कुरा आज खरसाङमा पत्रकार भेला गरेर बताएका छन्। केही समय अघि गोजमुमो पार्टीबाट राजीनामा दिएपछि कुनै अन्य राजनैतिक पार्टीमा नगएर अराजनैतिक रुपमा युवाहरूले मिलेर जाती र माटोको लागि कार्य गर्ने भएको सत्यवान छेत्रीले बताएका छन्। आगामी चुनाउमा हामी युवाहरूले असल निर्दलीय प्रार्थीलाई समर्थन गर्ने र आफुहरू चाहिं जातिको मुद्दाप्रति कार्य लगातार रुपमा गर्ने र यसको लागि काम भइरहेको तिनले बताएका छन्। हामी आफै राजनैतिक रुपमा चुनाउ नलड्ने तर समाजमा विकासको लागि असल कार्य गर्न सक्ने निर्दलीय प्रार्थीलाई सहयोग गरी आफुहरू मुद्दाको लागि अघि बढ़ने योजना रहेको तिनले बताएका छन्। राजनैतिक पार्टीहरूलाई तिनले कटाक्ष गर्दै भने, सबैले राज्य र केन्द्र सरकारले दिएको विकासका योजनाहरूलाई मैले गरेको भनेर भन्छन् र गजक्क हुन्छन् तर त्यो विकास जनताले दिएको ट्याक्सको पैसाले नै विकासको कार्य गर्ने गरेको हो। हामी कुनै राजनैतिक पार्टीको ट्याक्सबिना नै अराजनैतिक रुपमा दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकमा निर्दलीय प्रार्थीलाई सहयोग गर्ने अनि मुद्दातर्फ कार्य गर्ने तर यदि आवश्यकता परे मुद्दाको लागि राजनैतिक रुपमा पनि अघि आउन तयार रहेको कुरा तिनले बताएका छन्। सत्यवान छेत्रीले अब हामी युवा जमातले सोच्ने बेला आएको र आफै अघि आएर युवाहरूले कसैलाई नेता नबनाएर आफै अघि आएर समाजलाई नेतृत्व गर्ने कार्य गर्नु र सही ढंगमा कार्य गर्ने समय आएको बताएका छन्। तिनले अहिलेको राजनैतिक दल र नेताहरु कुनै न कुनै तरिकाले लोभिने गर्छन् र अब हामी युवाहरू नै अघि आएर राजनैतिक भूलहरू सच्चाएर कार्य गर्नु पर्ने र यसतर्फ आफुहरू अघि बढ़ेर शिक्षित युवा जमात र पुराना र सिनियर गोर्खा नेतृत्वहरूसित भेटघाट गरेर सर-सल्लाह गरी कार्य गरिरहेको साथै आगामी नगरपालिका चुनाउमा क्षेत्रीय समस्याहरू र प्रत्येक वार्डको समस्या समाधान तथा विकासको मुद्दालाई लिएर निर्दलीय प्रार्थीहरूलाई समर्थन गर्ने बताएका छन्। सत्यवान छेत्रीले भाजपा र सांसद राजु विष्टप्रति पनि कटाक्ष गर्दै भने, हामीले सांसद राजु विष्टलाई गोर्खाहरूको मुद्दाको लागि काम गर्नु भनेर जिताएको हो तर गोर्खाहरूलाई ढाट्नु भनेर होइन। सांसदले गोर्खाको लागि काम नगरेर झूट बोलिरहेको तिनले आरोप लगाएका छन्। तीन वर्ष पुगिसक्दा पनि सांसदले 9 जना जेलबन्दीहरूको विषयमा कुन मुद्दामा जेलबन्दी परेको भनी सोध्नु लज्जास्पद रहेको र सांसदलाई 9 जना जेलबन्दीहरूको नाम याद छ कि त? उनीहरूको परिवारलाई भेट्नु कुनै दिन गाको छ कि त? अरुले भनेको अनुसार बोलेर हुँदैन भनी बताए। हामीले सांसदलाई हाइवे बनाउनु, रेलवेको विषयमा बोल्नु जिताएको होइन तर गोर्खा जातीको अस्तित्व र चिन्हारीको लागि काम गर्नलाई जिताएको बताउँदै भाजपा र सांसद विष्ट गोर्खाहरूप्रति इमान्दार नरहेको सत्यवान छेत्रीले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes