नगरपालिका चुनाउलाई केन्द्र गरेर खरसाङमा गोजमुमो-को सांगठनिक सभा सम्पन्न

खरसाङ: गोजमुमोले नगरपालिका चुनाउको लागि कसरत शुरू गरेको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङ खरसाङ आएको बेला तिनकै निर्देशनमा खरसाङको पार्टी कार्यालयमा आगामी नगरपालिका चुनाउलाई लिएर गोजमुमोको सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्देशनमा र  केन्द्रीय महासचिव रोशन गिरीको विशेष उपस्थितिमा सम्पन्न भयो। सभाको अध्यक्षता गोजमुमो केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीले गरेका थिए। सभामा विशेष गरेर आगामी नगरपालिका चुनाउ विषयलाई लिएर व्यापक छलफल गरियो। सभामा वक्ताहरूले खरसाङ नगरपालिकाको 20 वटै वार्डहरूमा जनताले पिउने पानीको समस्या झेल्नु परेको, नाला झोड़ाको अवस्था अव्यस्थित रहेको र जनताले समस्या झेलिरहेको साथै विभिन्न प्रकारका समस्याहरू जनताले भोगिरहेको विषयमा चर्चा परिचर्चा गरियो। सभामा ठेकेदारहरूको सेकुरिटी मनि वर्षौंदेखि नपाएको, कर्मचारीहरूको पेन्सन अनि पीएफ पनि सटीक ढङ्गमा नभएको गुनासो विषयमा चर्चा गरियो। सभामा जाति र माटोको लागि सबैले गोजमुमो पार्टीलाई समर्थन गर्ने आह्वान् गरे। अब गोजमुमो चुप लागेर नबस्ने प्रण गर्दै आरटीआई गरेर भ्रष्टाचारको उजागर गर्ने अभियान प्रारम्भ गरिने सभामा निर्णय लिएको छ। सभामा सभाध्यक्ष गोजमुमो केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीले मुद्दा छ भने मात्र पार्टी बाँच्छ, हामीसित मुद्दा छ र गोजमुमो पार्टी जातिको शिर बनेर बाँचेको छ तर अन्य पार्टीहरूको कुनै मुद्दा छैन र ती पार्टीहरूको आयु धेर लामो छैन भनी बताए। सांगठनिक सभामा गोजमुमो केन्द्रीय, महकुमा र टाउन कमिटीका पदाधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes