नगरपालिकाको बैठकको मागलाई खारिज गर्दै भाइस चेयरम्यान याङजी शेर्पाले पठाए नगरपार्षदहरूलाई पत्र

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले बैठक गरिनु पर्ने मागलाई खारिज गर्दै नगर पार्षदहरूको पत्रको प्रतिउत्तर दिएका छन। गत केही दिन अघि दार्जिलिङ नगरपालिकाको नगरपार्षदहरूले फ्लोर टेस्टको लागि विशेष बैठक बोलाउने माग गर्दै नगरपालिकाको भाइस चेयरम्यान समक्ष पत्रचार गरेका थिए तर उक्त पत्रमा भाइस चेयरम्यानको बद्ली सचिवको नाम उल्लेख गरिएको बताइएको छ। विशेष बैठक बोलाउने माग बंगाल नगरपालिका एक्ट अनुसार गैरकानूनी छ, त्यसैले यसको कानूनी बैद्यता नरहेको कुरा दावी गरिएको छ। नगरपार्षदहरूले माग गर्दै पठाएको पत्र पश्चिम बंगाल नगरपालिका कानूनको पूर्ण उल्लंघन गरेको मान्न सकिन्छ भन्दै भाइस चेयरम्यान याङजी शेर्पालेले आफ्नो प्रति उतरमा उल्लेख गर्दै भाइस चेयरम्यानको नाताले नगरपालिकाको बैठक बोलाउन आफु असहमत रहेको जनाएका छन्। तिनले आफ्नो प्रतिउत्तरमा बैठकको माग गर्ने पार्षदहरू लगायत कतिपय नगरपार्षदहरूको अयोग्यता सन्दर्भमा सम्बन्धित विभाग समक्ष निवेदन दर्ता गरिसकेको अनि उक्त विषय अहिले विचाराधीन अवस्थामा रहेकोले बैठक बोलाउन नमिल्ने जनाएका छन्। जबर्जस्ती बैठक बोलाउने कार्य गरिनु पश्चिम बंगाल नगरपालिका एख्टको विरूद्ध मात्र नभएर लोकतन्त्रको विरूद्ध पनि हुनेछ भन्ने तिनले दावी गरेकी छन्। दार्जिलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले उक्त पत्रको प्रतिलिपि नगरपार्षद मकुन्दराज बराइली, नगरपार्षद नितेश गुरूङ, नगरपार्षद विष्णु मल्ल, नगरपार्षद दोर्जे डुक्पा, नगरपार्षद विजय गजमेर आदिलाई पठाएको जानकारी गराएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes