नगरपालिकाले अवैध निर्माणहरू विरुद्ध कार्वाही नगरे दार्जिलिङवासीको सुरक्षाको लागि न्यायालय जाने तर्खरमा हाम्रो पार्टी

दार्जिलिङ (निसं) : दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले शहरमा निर्माणाधीनमा रहेको साङ्ग्रीला 14 मिटरभन्दा आग्लो बिल्डिङ निर्माणको अनुमति कसरी दियो भन्दै पूर्व चेयरम्यान रितेश पोर्तेलले प्रश्न तेर्साएका छन। पश्चिम बंगाल नगरपालिकाको नियम अनुसार 11.5 मिटरसम्म अग्लो बिल्डिङ निर्माण गर्ने अनुमति प्रदान गरेको छ तर शहरको नेरू रोड स्थित निर्माणाधीन साङग्रीलाको ऊचाई 14 मिटर भन्दा अग्लो रहेको तिनले दावी गरेका छन्। दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले नगरपालिकाको नियमलाई ताकमा राखेर यति अग्लो बिल्डिङको निर्माण गर्ने अनुमति दिएको बताइएको छ। गत केही दिन अघि दार्जिलिङ नगरपालिकाको विपक्षी नगर पार्षदहरूले अवैध निर्माणहरू शीघ्र बन्द गर्नु पर्ने मांग गर्दै साङग्रीला अघि विरोध प्रदर्शन गरेका थिए तर दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले यसलाई पनि अनदेखा गरिरहेको कुरा पोर्तेलले बताएका छन्।

दानपाको विपक्षी नगरपार्षदहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी साथै सम्बन्धित मन्त्रालयलाई अवैध निर्माणहरू शीघ्रै बन्द गरिनु पर्ने मांग गर्दै पत्राचार गरिसकेको पनि तिनले जानकारी दिए। दार्जिलिङमा अवैध निर्माणहरू विरूद्ध कार्वाही नगरिए दार्जिलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरू दार्जीलिङवासीको सुरक्षाको निम्ति न्यायालयमा जाने सोंच बनाइसकेको किनभने हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै शहरको अवैध निर्माणहरूको विरोध जनाउँदै आएको नगरपालिका पूर्व चेयरम्यान रितेश पोर्तेलले बताए। तिनले दार्जिलिङ जोन 4 मा पर्ने हुनाले कुनै पनि समय दार्जिलिङ क्षेत्रमा प्राकृतिक आपदा आउन सक्ने बताउँदै यसको बारेमा तर सत्ताको चैकीमा रहेका नेतृत्वहरूलाई कुनै वास्ता नरहेको साथै यहाँका ठेकादारहरूलाई यी विषयमा सोच्ने र सम्झिने फुर्सद समेत नभएर केवल पैसा कमाउने सोंच मात्र रहेको पोर्तेलले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetrekabet girişrekabetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes