नगरपालिकाले खरसाङ शहरको कुडादानीहरूभित्र अनि बाहिर थुप्रिएका मैलाहरू चाँडै फाल्ने व्यवस्था गर्ने

खरसाङ (निसं) : खरसाङ बजार क्षेत्रमा फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु आवश्यक देखिएको छ। अहिले बजारमा मैलाहरू बढ्दै गइरहेको छ। विशेष गरेर खरसाड नगरपालिका अन्तर्गत कतिपय कुडादानीमा मैला थुप्रिएको कारणले नगरपालिका क्षेत्रका जनसाधारणलाई धेरै असुविधा भइरहेको छ। खरसाड नगरपालिकाको छ-सातवटा डम्पिड ग्राउण्डहरूमा आगो लागेकोले मैला फाल्नुमा धेरै कठिनाई उत्पन्न रहेकोले मैला कुडादानीमा थुप्रन लागेको नगरपालिका प्रशासनले जानकारी गराएको छ। त्यसको साथै कतिपय जनमानसले कुडादानीमा मैला नहालिदिँदा पनि बाटोको किनारमा मैला थुप्रेको देखिने गरेको पनि बताइएको छ।

यसैलाई मध्यनजर राखेर खरसाङ नगरपालिकाको अध्यक्ष ब्रिगेन गुरूङ अनि उपाध्यक्ष सुवास प्रधानको तत्परतामा कुडादानी एवम् डम्पिड ग्राउण्डको निरीक्षण गरेर 2-3 दिनभित्रमा खरसाङ शहरका कुडादानीहरूभित्र अनि बाहिर थुप्रिएका मैलाहरू फाल्ने व्यवस्था मिलाइने जानकारी प्राप्त भएको छ। खरसाङ बजारको फोहोर मैलाहरू सफा गर्न र सही व्यवस्थापन गर्नलाई नगरपालिका प्रशासन र नगरपालिका कर्मचारीहरू सदैव तत्पर रहेको उपाध्यक्ष सुवास प्रधानले बताएका छन्। तिनले बताए अनुसार खरसाङ नगरपालिकाको मैला फ्याँक्ने छ-सातवटा कुड़ादानीहरूमा आगो लागेको कारणले जनसाधारणलाई मैला फ्याँक्न असुविधा भइरहेको तथा मैलाहरू कुड़ादानीमा नफ्याँकेर बाहिर फ्याँकेकोले पनि अहिले मैलाहरू थुप्रो लागेको बताएका छन्। तिनले सबै मैलाहरू 2-3 दिनभित्रमा नै सही रूपमा व्यवस्थापन गर्ने प्रयास भइरहेको बताएका छन्। उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र एसई गोबिन अधिकारीले मैला व्यवस्थापनको लागि निरन्तर प्रयास गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes