नगर पार्षदिका उषा राई विरुद्ध राज्य चुनाउ आयोग समक्ष आफ्नो पक्ष राख्न हाम्रो पार्टीको टोली पुग्यो कलकता

दार्जिलिङ (निसं): दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 15-को भागोप्रमो नगरपार्षदिका उषा राईले 1 करोड 15 लाख, 42 हजार, 6 सय 10 रूपियाँ हिनामिना गरेको रिपोर्ट पोस्ट अफिस र दार्जिलिङ पुलिसले सार्वजनिक गरेको प्रतिलिपिहरू लिएर हाम्रो पार्टीको तीन जनाको प्रतिनिधि टोली आफ्नो पक्ष राख्न कलकतास्थित राज्य निर्वाचन आयोग समक्ष पुगेको पार्टी सूत्रले बताएको छ। उक्त टोलीमा वरिष्ट अधिवक्ता श्यामलाल प्रधान, फिन्जो गुरूङ र सभासद रूवेन दास प्रधान सामेल छन्।प्राप्त जानकारी अनुसार यसभन्दा अघि उषा राई डाक विभागको अधिकारी थिइन्। तिनले आफ्नो कार्यकाल अवधि 1 करोड,15 लाख, 6 सय 10 रूपियाँको हिनामिना गरेको घटनालाई ध्यानमा राख्दै डाक विभागले जाँच टोली बनाएर घटनाको जाँच कार्य गर्दा उषा राईले रूपियाँ हिना मिना गरेको प्रमाण पाएपछि तिनलाई नोकारीबाट निष्कासित गरेको बताइएको छ। डाक विभागले पाउनु पर्ने सबै साहुलियतहरूदेखि पनि उषा राईलाई वञ्चित गरेको बताइएको छ। सरकारी नियम अनुरूप कुनै पनि सरकारी कर्मचारीहरूले रूपियाँ पैसा जस्ता विषयमा हिना मिना गरेर विभागले नोकारीबाट निष्कासित गरेको खण्डमा कुनै पनि व्याक्तिले कुनै चुनाउ पनि लड्न पाउँने छैनन्।तर दार्जिलिङ नगरपालिकाको चुनाउमा उषा राईले नगरपालिकाको वार्ड नम्बर 15 बाट भागोप्रमो उम्मेद्वारको रूपमा खडा भएर निर्वाचित भएको हाम्रो पार्टीको आरोप रहेको छ। यसको साथै उषा राईले आफ्नो नामाङ्कन पत्रमा यी सबै विषयको कुनै उल्लेख नगरेर निर्वाचन आयोगलाई अन्धकारमा राख्ने काम गरेको थियो भन्ने एउटा आरटीआई रिपोर्टले खुलासा गरेको हाम्रो पार्टीको दावी रहेको छ। यसैले गर्दा नै उषा राईको विरूद्ध हाम्रो पार्टीले आफ्नो पक्ष राख्नको निम्ति कोलकतास्थित राज्य निर्वाचन आयोगको कार्यालयमा तीन सदस्यीय टोली पुगेको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes