नाका चेकिङ अवधि चोरी गरेको टाटा सुमो उद्धार, 1 जना पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटनको मतिगढा थाना पुलिसले 1 महिनापछि चोरी गरेको टाटा सुमो उद्धार गर्नको साथै 1 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम राजा शर्मा बताइएको छ। प्राप्त जानकारी अनुसार प्रणय प्रकाश देवानको टाटा सुमो चालक तेज बहादुर गुरूङको घरबाट गत 8 जनवरी राति टाटा सुमो चोरी भएको थियो। यसपछि गत 9 जनवरीमा प्रणय प्रकाश देवानले मतिगढा थानामा लिखित अभियोग दर्ता गरेको थियो। गत राति सिलगढी मेट्रोपोलिटन पुलिसले सुरक्षाको दृष्टिकोणले मेडिकल आउटपोस्ट अन्तर्गत चटहाट नजिक नाका चेकिङ गरिरहेको थियो। यस अवधि पुलिसलाई एउटा टाटा सुमो देखेर सन्देह लागेपछि यसको कागजपत्र जाँच गर्दा टाटा सुमो चोरी गरेर रामगञ्जमा बिक्री गर्नको लागि लगिरहेको थाहा पाए। यसपछि पुलिसले टाटा सुमोलाई आफ्नो नियन्त्रणमा लिनको साथै चालकलाई पनि पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes