नकली जज समीर दुबेको घरबाट किशनगञ्जका जिल्ला न्यायाधीशको स्टाम्प उद्धार

सिलगढी : सिलगढीका एकजना व्यवसायीलाई जजको परिचय दिएर 91 लाख रुपियाँ ठग्ने नकली जज समीर दुबेको घरबाट डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-ले  किशनगञ्ज कोर्टका जिल्ला न्यायाधीशको शील (स्टाम्प) उद्धार गरेको छ। स्टाम्प उद्धार गरेपछि समीर दुबेसित अन्य ठुल्ठुला अधिकारीहरू पनि सामेल हुन सक्ने डीडीले अनुमान लगाएको छ। सिलगढीको मतिगढा थाना अन्तर्गत सिटी सेन्टरको एउटा स्पाबाट पक्राउ गरिएको इन्द्रदेव पासवान पनि किशनगञ्ग कोर्टका वकील हुन् भने नकली जज समीर दुबे तिनको साथी हुन्। यसैले डीडीको एउटा टोली भोलि फेरि यस मामिलाको छानबीन गर्नको लागि किशनगञ्ज प्रस्थान गर्ने भएको छ। डीडी सूत्रले दिएको जानकारी अनुसार नकली जज समीर दुबेको सिलगढी सेभोक रोडको ज्योति नगर इलाकामा रहेको घरमा छानबीन गर्दा किशनगञ्ज कोर्टका जिल्ला न्यायधीशको स्टाम्प डीडीले उद्धार गरेको बताइएको छ। यसको साथै अक्शनको नकली सरकारी कागजपत्रमा पनि जिल्ला न्यायधीशको स्टाम्प लगाइएको थियो भने उद्धार गरेको उक्त कागजपत्रको आधारमा डीडीको टोलीले जाँच शुरू गरेको छ। अर्कोतिर, सिटी सेन्टरको एउटा स्पाबाट पक्राउ गरिएको इन्द्रदेव पासवानसित पनि डीडी सोधखोज गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomibizabetvdcasinoJojobetcasibomibizabet girişSekabetbetgit girişbetgitJojobetcasibomGrandpashabet Built with ❤︎ by appycodes