नकली कागज बनाएर अर्काको जमिन बिक्री गरेको आरोपमा सिलगढीका महिला भू-माफिया माला छेत्री पक्राउ

सिलगढी (निसं): सिलगढीमा अर्काको जमिन अवैध रूपमा हेरा-फेरी गरेर बिक्री गरेको मामिलामा एकजना महिला भू-माफियालाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने महिला भू-माफिया माला छेत्री सिलगढी देवीडांगा इलाका निवासी हुन्। सम्बन्धित सूत्र अनुसार भू-माफियाको नामले चर्चित माला छेत्रीमाथि सिलगढीको प्रधान नगर अनि मतिगढा इलाकामा नकली कागज-पत्र बनाएर जमिन बिक्री गरेको लगभग आधा दर्जनभन्दा अधिक मामिला दर्ता रहेको छ। प्राप्त जानकारी अनुसार प्रधान नगर थाना अन्तर्गत पर्ने एकजना व्यक्ति कामको सिलसिलामा धेरै दिनदेखि जापानमा थिए। यसैले तिनको सालबारीमा रहेको जमिन धेरै समय अघिदेखि नै खाली थियो। उक्त जमिनमाथि माला छेत्रीको गिद्धेनजर परेपछि तिनले जमिनको नकली कागज बनाएर मुन्ना प्रधान नाम गरेको एकजना व्यक्तिलाई बिक्री गरेको बताइएको छ। यसपछि आफ्नो जमिन बिक्री गरेको थाहा पाएर जापानबाट जमिन मालिक सिलगढी फर्किआएपछि प्रधान नगर थानामा यसबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले त्वारित कार्वाही गर्दै सबैभन्दा पहिला जमिन किन्ने मुन्ना प्रधानलाई पक्राउ गरेर हिरासतमा लिए। तिनीसित सोधखोज गर्दा उक्त जमिन माला छेत्रीले बिक्री गरेको कुरा पुलिसलाई थाहा लाग्यो। यसपछि उक्त महिला भू-माफिया माला छेत्रीको खोजी गर्दा तिनी मतिगढा पुलिस थानामा अन्य जमिनकै मामिलामा पक्रा परेपछि रिमान्डमा रहेको कुरा पुलिसले पत्तो पाए। यसरी मतिगढा थानाको रिमान्ड अवधि पूरा हुनसाथ प्रधान नगर थानाले आरोपी माला छेत्रीलाई अदालतमा पेश गरेर 5 दिनको पुलिस रिमान्डमा लिएको छ। गलत तरिकाले नकली कागज-पत्र बनाएर सिलगढीमा जमिनको बिक्री गर्ने अन्य समुहसम्म पुग्नको लागि पुलिसले भू-माफिया माला छेत्री मार्फत चिन्हित गर्ने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes