नकली कागजपत्र बनाएर जमीन बिक्री गरेको आरोपमा भू-माफिया मन्टु साइबो पक्राउ

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसले भू-माफियाहरू विरूद्ध कठोर कार्वाही शुरू गरेको छ। यसै मामिलामा मानिसहरूलाई धोका दिएर जमीनको नकली कागजपत्र दिएको आरोपमा प्रधान नगर थाना पुलिसले भू-माफिया मन्टु साइबोलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसारजमीनलाई लिएर मानिसहरूलाई धोका दिनको साथै नकली कागज पत्र बनाएको मामिला बारे अभियोग दर्ता गरेपछि नै प्रधान नगर थानाले भू-माफिया विरूद्ध अभियान तीव्र गरेको बताइएको छ। अर्कोतिर, भू-माफिया मन्टु साइबो माथि फेरि जमीनको नकली कागज पत्र बनाएर अर्काको जमीनलाई कब्जा गरेर बिक्री गरेको आरोप रहेको छ। पुलिसले तिनलाई गत शुक्रवार पक्राउ गरेर शनिवार सिलगढी अदालतमा पेश गरेपछि तीन दिनको लागि पुलिस हिरासतमा लिएको छ। यस अवधि सोधखोज गर्दा केही महत्वपूर्ण खुलासा हुनको साथै धेरै जनाको नाम पनि प्रकाशमा आएको जानकारी प्राप्त भएको छ। आज भू-माफिया मन्टु साइबोलाई पुलिस रिमान्ड अवधि पूरा भएपछि प्रधान नगर थाना पुलिसले फेरि अदालतमा पेश गऱ्यो। पुलिसले यो जमीन सम्बन्धमा अझ गहनताको साथमा जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes