नकली कागजपत्र बनाएर जमिन बिक्री गरेको आरोपमा 2 जना भूमाफिया पक्राउ

सिलगढी : नकली कागजपत्र बनाएर जमिन बिक्री गरेको आरोपमा पुलिसले 2 जना भूमाफियालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नुर अली र मेहेबुब आलमको रूपमा चिन्हित गरिएको छ। तिनीहरू दुईजना बाबु-छोरा हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार धेरै दिन अघिदेखि जमिनको नकली कागजपत्र बनाएर एउटै जमिन बारम्बार बिक्री गरेको दुई बाबु-छोराविरुद्ध आरोप रहेको छ। यसभन्दा अघि पनि ती दुईजनालाई पुलिसले पक्राउ गरेको थियो। शासकदलका नेताहरूको सहयोगमा तिनीहरूले उक्त कार्य गरिरहेको आरोप रहेको छ। केही दिन अघि बाबुपाडा निवासी मृत्युञ्जय मित्र लगायत अन्यले ती दुई बाबु-छोरा विरुद्ध जमिन दखल गरेको मामिला दर्ता गरेको थियो। यसपछि गत 11 मईमा महेश अग्रवालले पनि ती दुईजना विरुद्ध एउटै जमिन घरिघरि बिक्री गरेको विरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले आज बिहान कामराङ्गागढीबाट दुई बाबु-छोरालाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes