नकली कागजपत्र देखाएर भारतमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा एकजना बङ्ग्लादेशी पक्राउ

खोरीबारी : नकली कागजपत्र देखाएर भारतीय नागरिकको परिचय दिँदै भारतमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा भारत-नेपाल सिमानाबाट एकजना बङ्ग्लादेशीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति स्वपन दासको रूपमा चिन्हित गरिएको छ। खोरीबारी भारत-नेपाल सिमानाको पानीट्याङ्कीमा नेपालबाट भारतमा प्रवेश गरिरहेको समय स्वपन दासले भारतीय ड्राइभिङ लाइसेन्स देखाए। यसपछि एसएसबीका जवानलाई सन्देह लागेर तिनलाई रोकेर सोधखोज गर्दा गडबडी लागेपछि स्वपन दासलाई पक्रेर खोरीबारी पुलिसलाई सुम्पिदियो। आरोपी स्वपनको मोबाइलबाट पुलिसले धेरै कागजपत्रहरू उद्धार गरेको बताइएको छ। पक्रा परेका स्वपन दासलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes