नकली रम-रक्सी, स्प्रिट सहित एकजना व्यक्ति पक्राउ

सिलगढी : आबकारी विभागले नकली रम-रक्सी, काँचो स्प्रिट सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मोहम्मद ताहेरको रूपमा चिन्हित गरिएको छ।


गोप्य सूत्रको आधारमा आबकारी विभागले भक्तिनगर थाना इलाकाको भूपेन्द्रनगर इलाकाको एउटा घरमा अभियान चलाएर 269 बोतल नकली रम-रक्सी, 15 लिटर काँचो स्प्रिट सहित एकजना व्यक्तिलाई उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *