नकली रम-रक्सी बनाउने सामग्री सहित 3 जना पक्राउ

सिलगढी (निसं): एक्साइज डिपार्टमेन्टको प्रधान नगर सर्कलको टीमले नकली रम-रक्सी बनाउने 3 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। एक्साइज डिपार्टमेन्टको टीमले घटनास्थलबाट अधिक मात्रामा स्प्रिट, काँचो मालको सामग्री सहित एउटा स्कुटी पनि जफत गरेको छ। पक्रा परेकाहरूमा रोहित गुप्ता, जसवन्त गुप्ता र सविता कुमारी सिंह सामेल छन्। प्राप्त जानकारी अनुसार, गोप्य सूचनाको आधारमा एक्साइज डिपार्टमेन्टको प्रधान नगर सर्कलका इन्चार्ज अंकुर रायको नेतृत्वमा बाघडुग्रा सर्कलको सहयोगमा नगरनिगमको एक नम्बर वार्डको पञ्चानन कोलनीमा अभियान चलायो। एक्साइज डिपार्टमेन्टको अभियानको भनक लाग्न साथ नकली रम-रक्सी बनाउनेहरूले सुइँकुच्चा ठोके तापनि एउटी महिला सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ। प्रधान नगर सर्कलको टीमले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes