नकली सुनको बर्तन सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लगभग डेढ केजी ओजन भएको नकली सुनको बर्तन सहित 2 जनालाई व्यक्ति पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति जमिर अली र अरफान शेखको रूपमा चिन्हित गरिएको छ। तीमध्ये जमिर अली असम निवासी र अरफान पश्चिम मेदिनीपुर निवासी हुन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोसाकमा तीनबत्ती मोड इलाकामा अभियान चलाउँदा तीनजना युवकलाई यताउता घुमफिर गरिरहेको देखे। पुलिसलाई देख्ने बित्तिकै तिनीहरूबाट त्यहाँबाट भागे तापनि तीमध्ये दुईजनालाई पुलिसले पक्राउ गरेर छानबीन गर्दा लगभग डेढ केजी ओजन भएको नकली सुनको बर्तन उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका ती दुई व्यक्तिले 20 लाख रुपियाँ उक्त नकली सुनको बर्तन बिक्री गर्ने उद्देश्य रहेको थियो। खेती गर्दा जमिनमुनिबाट उक्त सुनको बर्तन भेट्टाइएको साथै असममा यसको उचित मूल्य नपाएकोले गर्दा अन्य राज्यमा बिक्री गर्ने प्रयास गरिरहेको तिनीहरूले बताए। सिलगढीमा एकजना व्यवसायीलाई ठग्ने तिनीहरूले योजना रहेको थियो भने यसभन्दा अगावै पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes