नकली सुनको ठगी गुटका 6 जना सदस्य सिलगढीबाट पक्राउ

सिलगढी (निसं): नकली सुन ठगहरू असम-दिल्ली गुटको खुलासा भएको छ। सिलगढीको मतिगढा थाना पुलिसले गत राति सिटी सेन्टर नजिकबाट नकली सुन सहित 6 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा  छिरिङ भुटिया (65), सञ्जय दास (40)अमरचन्द महेश्वरी (57), मुरलीधर (40), जेताराम कुमावत  ( 53) र दर्शन सार्की (32) सामेल छन्। तीमध्ये छिरिङ, सञ्जय सिलगढी निवासी, दर्शन जयगाउँ, मुरलीधर दिल्ली, अमरचन्द र  जेताराम असम निवासी हुन्। प्राप्त जानकारी अनुसार नकली सुन ठगहरू असम-दिल्ली गुटका सदस्यहरू अमर चन्द महेश्वरी, जेताराम, मुरलीधर र दर्शन केही दिनअघि सिलगढी आएका थिए। यसपछि उक्त गुटका अन्य एकजना सदस्य छिरिङ भुटियाको सिलगढीको उत्तरायणस्थित घरमा बसेर तिनीहरूले ठगीको योजना बनाइरहेका थिए। उक्त गुटले सिलगढीका मानिसहरूलाई ठग्न अगावै मतिगढा थाना पुलिसले अभियान चलाएर 6 जनालाई पक्राउ गरेको बताइएको छ। यसको साथै 9 किलो 300 ग्राम नकली सुन पनि उद्धार गरेको छ, जसमा सुनको केही गर-गहना र सुनको बिस्कुट रहेको छ। पुलिसले 2 वटा वाहन पनि जफत गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes