नकली सुनलाई असली भनेर ठग्ने गुटका 5 जना सदस्य पक्राउ

सिलगढी (निसं): मतिगढा थाना पुलिसले नकली सुनलाई असली भनेर ठग्ने गुटका 5 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा एकदिल खान, सनवर अली, जैनाल अली, जलाल अली र नुरुज जमान सामेल छन् भने तिनीहरू सबैजना असम निवासी हुन्। गत अक्टोबरमा असली सुनको नाममा नकली सुन दिएको भन्दै मतिगढा थाना अन्तर्गत पत्ती कोलनी निवासी मालती रानी दे-ले मतिगढा थानामा लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले असली सुनको नाममा ठग्ने गुट असमको रहेको थाहा पाए। उक्त गुटले माछा विक्रेता बनेर महिलालाई असली सुनको लोभ देखाएर नकली सुन दिएर चम्पट कसेको बताइएको छ। गत बुधबार गोप्य सूचनाको आधारमा पुलिसको एउटा टोलीले मतिगढा हाटमा अभियान चलाएर 5 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 5 जनालाई सिलगढी अदालतमा पेश गरेपछि 4 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes