नक्सलबारीमा अज्ञात रोगले सयभन्दा अधिक सुँगुरहरू मरेपछि मानिसहरू चिन्तित

नक्सलबारी : नक्सलबारी ब्लकको मेरीभ्यू चियाकमानमा अज्ञात रोगले गर्दा एकपछि अर्को गर्दै एक महिनाको अवधिमा सयभन्दा अधिक सुँगुर मरेकोले गर्दा इलाकावासीहरू चिन्तित बन्न पुगेका छन्। स्थानीय सन्दीप टोप्पोले बताएअनुसार एक महिनाको अवधिमा 100 भन्दा अधिक सुँगुर अज्ञात रोग लागेर मरेकोले गर्दा यसबाट मानिसहरूमा रोग सर्न सक्ने आशंका व्यक्त गर्दै स्थानीय मानिसहरूले चिन्ता व्यक्त गरेका छन्। तथापि, यसबारे प्रशासनले हालसम्म कुनै खोज खबर नलिएको तिनले आरोप लगाए। चियाकमानका श्रमिक रत्ती गोनले बातएअनुसार एकपछि अर्को गर्दै 100 भन्दा अधिक संख्यामा सुँगुर मरेकोले गर्दा मानिसहरू आतङ्कित बन्न पुगेका छन्। मेरीभ्यू कमानमा मात्र नभएर पहाडगुमिया, किरणचन्द्र आदि ठाउँमा समेत एकपछि अर्को गर्दै हाल सुँगुरहरू मरेको तिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetpuanamgbahiscratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlist girişbetlistJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes