नक्सलबारी थाना पुलिसद्वारा चियाकमानका विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा पुर्‍याउने व्यवस्था

नक्सलबारी (निसं): यातायातमा समस्या भएकोले गर्दा नक्सलबारी पुलिसले चियाकमानको माध्यमिक विद्यालयका परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुर्‍याउने पहल गरेको छ। पुलिसको वाहनमा सवार गरेर परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुर्‍याइयो। नक्सलबारीको मानझा चियाकमानको 20 जना परीक्षार्थीहरूको नक्सलबारीको नन्दप्रसाद उच्च विद्यालय तथा हाथीघिसा हाई स्कुलमा परीक्षा केन्द्र परेको छ। त्यहाँबाट परीक्षा केन्द्र जान विद्यार्थीहरूलाई निक्कै असुविधा भइरहेकोले परीक्षार्थीहरूको समस्यालाई ध्यानमा राखेर नक्सलबारी पुलिसले तिनीहरूलाई परीक्षा केन्द्रसम्म पुर्‍याउने व्यवस्था गरेको हो। पुलिसको उक्त पहलमा परीक्षार्थीहरू निक्कै खुसी छन्। आगामी दिनमा पनि परीक्षा केन्द्रमा परीक्षार्थीहरूलाई पुर्‍याउने जिल्ला पुलिसले व्यवस्था गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes