नाला-झोडाको सफाई कार्य

सुकेपोखरी: मौसम विभागले ‘याश’ तुफानले दार्जिलिङ अनि कालेबुङ जिल्लाको केही क्षेत्रहरूमा पनि आज 26 मईदेखि 27 मईसम्म प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। यसैले उक्त कुरालाई ध्यानमा राखेर पानी धेरै पर्न सक्ने सम्भावना रहेकोले यस प्रकोपदेखि गाउँलाई बचाउनुको लागि पुबुङ फाटकको क्युआरटी-ले गाउँका युवाहरूलाई साथमा लिएर गाउँका सबै नाला-झोडा सफाई कार्य गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *