नाला साथै डब्बुको सफाई

दार्जिलिङ: दार्जिलिङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 12 को डीआरसी पार्किङ अघिको नाला साथै डब्बु ब्लक भएको कारण स्थानीयवासी साथै चालकहरूलाई धेरै समस्या भइरहेको थियो। यसैले वार्ड पार्षदिका सुषमा लामाको पहल अनि नगरपालिका कर्मचारीहरूको विशेष सहयोगमा आज उक्त समस्याको समाधान गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *