नालीमाथि बिछ्याइएको पानीका पाइपहरू हटाइनेबारे खरसाङ नगरपालिका कार्यालयमा बैठक

खरसाङ (निसं) : खरसाड नगरपालिकाद्वारा खरसाङ शहरलाई स्वच्छ एवं सुन्दर राख्नको लागि यहाँ लगातार सफाई कार्य गरिरहेको छ। यसैक्रममा बर्खा अघि नै नाला-झोडाहरू सफाई कार्यक्रम सम्पन्न गरेता पनि जनमानसको पानीका पाइप लाइनहरू नालीकै माथिबाट बिछाएका छन् साथै अचाहिँदो (डेट लाइन)हरू छन् भनी नगकपालिकाले जनाएको छ। उक्त पाइप लाइनहरूले गर्दा पनि केही समय पानी परे पनि बाटोमा पानी बग्ने गरेको एवं जनमानसलाई नै असुविधाको सामना गर्न परिरहेका छन्। यसर्थ उक्त जनहितको असुविधालाई मध्यनजर राखेर झट्ट नै अब नाला झोडाहरूबाट पानीका पाइपहरू (डेट लाइन)हरू निकाल्नका लागि नगरपालिका इञ्जिनियरहरूले निरीक्षण कार्य गरे तापनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित कुमार थापाको निर्देशमा 29 नम्बर समष्टि अध्यक्ष पेमेन्द्र गुरुडलाई नगरपालिकाको कतिपय क्षेत्रमा पानीको पाइप-लाइनको गुच्छाहरूले गर्दा ठीकसँग नालीमा पानी नबग्नाले पानी सडकमा बगेको र उक्त क्षेत्रका डेट लाइनहरू निकालेर पानीको पाइप लाइन नालीको किनारामा बाँध्ने कार्य गरे उचित रहने बताइएको छ। यसैको लागि आज नै पेमेन्द्र गुरूङलाई खरसाड नगरपालिका कार्यालयमा पठाएको थियो भने खरसाड नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानकै तत्परतामा नगरपालिकामा कार्यरत् सम्पूर्ण फिटरहरूलाई निम्त्याएर महत्वपूर्ण सभा गरेको बताइको छ । सभामा झट्टै क्षेत्र-क्षेत्रको पानीको डेट पाइप लाइनहरू निकाल्ने निर्णय लिएको छ। यसको साथै उक्त कार्यमा क्षेत्र क्षेत्रका नगरवासीहरूले पनि सहयोग गरिदिने अपिल गरेको छ। उक्त कार्य गर्दै जाँदा केही आवश्यक परे जीटीए प्रमुख कार्यपालको सहयोग लिइने निर्णय लिएको छ। खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधानको चेम्बरमा सम्पन्न आजको सभामा उपाध्यक्ष सुवास प्रधान लगायत इञ्जीनियर गोविन्द अधिकारी, सरोज गजमेर, पेबेन्द गुरूङ, फिटरहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ गिद्ध पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes