नाली तथा सड़क निर्माण कार्य बन्द गरेकोले स्थानीय मानिसहरूद्वारा क्षोभ प्रकट

नक्सलबारी : नाली तथा सड़कको काम पुरा नभएकोले नक्सलबारीको दक्षिण स्टेशनपाड़ाका मानिसहरूले क्षोभ प्रकट गरे। नक्सलबारी दक्षिण स्टेशन मोड़ इलाकामा 264 मिटर सड़क तथा नालीको काम शुरू गरेको 3 महिना बितिसक्दा पनि काम पुरा भएको छैन। वर्षाको समयमा सड़क तथा नालीहरू नभएकोले स्थानीय मानिसहरूले आक्रोश व्यक्त गर्दै सड़कको चाँडो मरमति गरिदिने माग गरे। पञ्चायत चुनाउपछि परिणाम घोषित भएपछि किन सडकको काम बन्द गरिदियो? उक्त सड़कको मरमति नभए गाउँलेहरूलाई आवत-जावत गर्नमा निक्कै असुविधा भइरहेको छ। अर्कोतिर, यस सम्बन्धमा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोषले भने, ग्रीन ट्रिब्युनलको समस्याले गर्दा काम बन्द भएको हो। चाँडै मरमति कार्य शुरू गरिने तिनले आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes