नलमा कल नभएपछि फूलबारीका विभिन्न इलाकामा शुद्ध पानीको बर्बादी

फूलबारी (निसं):  हाल सम्पूर्ण देश नै अधिक गर्मीको चपेटमा छ। सहरदेखि लिएर गाउँ क्षेत्रहरूमा समेत पानीको समस्या देखा पर्न थालेको देखिन्छ। यस्तो स्थितिमा इलाकामा पिउने पानीको संरक्षण गर्नका लागि टाइम नलहरू लगाइएको छ। तर यस्तो स्थितबीच सिलगढी संलग्न फूलबारीको विभिन्न इलाकामा पानीको बर्बादी भइरहेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार फूलबारीको पश्चिम धनतला, पूर्व धनतला, मर्डरमोड लगायत विभिन्न इलाकामा नलहरूमा टेप नभएको कारण दिनहुँ पानीको बर्बाद भइरहेको छ। स्थानीय मानिसहरूले बताए अनुसार बिहानदेखि नै पीएचई-को पानी आउँदछ। यहाँबाट धेरै जनाले पानी लिएर जान्छन्। तर टाइम कलमा टेप नभएकोले गर्दा धेरै समयसम्म पानीको बर्बाद भइरहेको छ। हाल धेरैजसो ठाउँहरूमा पानीको हा-हाकार मच्चिरहेको समय यहाँ भने दिनहुँ धेरै मात्रामा पानीको बर्बादी भइरहेको देखिन्छ। हुन त कतिपल्ट कल लगाइए तापनि कल भत्काइदिन्छ अथवा चोरी दिने गरेको थाहा लागेको छ। यस सम्बन्धमा फूलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान रफीकुल इस्लामले भने, पानी नै हाम्रो जीवन हो। यस प्रकारले पानी बर्बाद गर्नु ठीक होइन। म यसबारे पीएचई कार्यालयलाई सूचित गर्नेछु। पीएचई कार्यालयले पहिला पनि यहाँ कल लगाएको थियो तर चोरी भइहाल्छ। म यसबारे फेरि पीएचई कार्यालयलाई अवगत गराउनेछु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes