नामाङ्कन भर्न जाँदा हृदयघातले निधन भएका गोरामुमो नेता संजीव राईलाई मन घिसिङद्वारा श्रद्धाञ्जलि

सोनादा (निसं): गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत निम्न सोनादा रंगबुक बगल धुरा शाखा अध्यक्ष संजीव राईको नामाङ्कन पत्र बुझाउन जाँदा हृदयघात भएर निधन भएपछि तिनलाई श्रद्धाञ्जलि अर्पण गर्न आज रंगबुक चियाबारी आइपुगे गोरामुमो अध्यक्ष मन घिसिङ। यस अवसरमा घिसिङले मृतकको परिवार पक्षलाई भेटघाट गरि संवेदना प्रकट गर्दै यस दु:खद घडीमा गोरामुमो सदैव परिवारको साथमा रहेको जनाए।
तिनीसित आएका गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई , अरुण राई , केन्द्रीय समिति कार्यलय सचिव अमर तामाङ , गोरामुमो खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङ लगायत दार्जिलिङ ब्राञ्च कमिटी सदस्यगण, गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल साथै गोरामुमो कार्यकर्ताहरूले पनि श्रद्धाञ्जलि अर्पण गरे। स्मरण रहोस, संजीव राई गत 15 जुन 2023 को दिन पञ्चायत चुनाउमा उम्मेदवारको निम्ति नामाङ्कन पत्र दर्ता गराउनको निम्ति सुके खण्ड विकास कार्यालय पुगेका थिए तर अचानक उनको ह्रदयघात भएपछि सुके अस्पतालमा भर्ना गराए पछि त्यहाँ उपाचार गर्न असम्भव रहेको अस्पतालले बताए पछि संजीब राईलाई दार्जिलिङ जिल्ला अस्पताल पुर्याएका थिए तर अस्पताल पुगेपछि उनलाई मृत घोषित गरेको बताइएको छ। मृतक संजीब राई 1986 सालको एक वीर योद्धा थिए जाति र माटो प्रति समर्पित गोरामुमोको कर्मठ सदस्य थिए। आज गोरामुमो वहाँको निधनमा शोकमा डुबेको छ, गोरामुमोले एउटा धुरी खम्बा गुमाएको मैले आभास गरेको छु भनी गोरामुमो अध्यक्ष मन घिसिङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbahsine girişbahsinecasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes